ब्रेकिङ न्युज
गण्डकीका मुख्यमन्त्री नेपालीसँगै ४ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
काठमाडौं, पोखरा - गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी ...
खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिए । सञ्चारकर्मीसंग आज कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले द ...
१४औं महाधिवेशन सार्ने काँग्रेसको निर्णय, भदौ १६ बाट सुरु हुने
काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशन मिति सर्ने भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले महाधिवेशनको मिति केहि पर सार्ने प्रस्ताव राखेको हो । स्रोतका अनुसार भदौ १६ ...
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । विवादकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।२७ गते भएको निर् ...
काठमाडौं उपत्यकामा घट्यो कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९१ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १३० जना कोरोना संक्रमित भेटिएका हुन् । आज देशभर थप ३ हजार ...
गण्डकीमा मुख्यमन्त्री नियुक्ति प्रकरणः प्रदेश प्रमुख निवास अगाडि विपक्षी गठबन्धनकाे धर्ना
काठमाडौं - गण्डकी प्रदेशको प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका बहुमत प्रदेशसभा सदस्यहरुले धर्ना दिएका छन् । नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको दावी असंवैधानिक र अलोकतान्त्रिक हर्कत भएको भन्दै ...

.gif)