ब्रेकिङ न्युज
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
काठमाडौं - लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । योसँगै अब लुम्बिनी सरकारलाई आगामी वर्षको बजेटका लागि बाटो ...
‘पार्टी मिल्नासाथ कर्णाली प्रदेशमा एकल सरकार बन्छ’
काठमाडौं - नेकपा (एमाले)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले कर्णाली प्रदेशमा एमालेको एकल सरकार बन्ने सम्भावना देखाएका छन् । त्यहाँ एमाले एक्लैको सरकार बनाउन आवश्यक मत अर्थात् बहुमत छ । ‘कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले)को हातबाट फुत्किएको राजनी ...
युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पक्राउ
काठमाडौं,ललितपुर - एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका २३ वर् ...
‘भाइरस’बाट पार्टी जोगाउन सके राजसंस्था स्थापना हुन समय लाग्दैन : कमल थापा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केही भाइरसबाट पार्टी जोगाउन सके राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन समय नलाग्ने बताएका छन् । ‘यदाकदा देखिने ‘भाईरस’प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौ भने रा ...
मनाङेले धोका दिएको बताउँदै पृथ्वीसुब्बाले भने :‘धतुरोको बोट आँगनमा रोपेर अमृत फल्दैन रैछ’
काठमाडौं - गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले आफूलाई राजीव गुरुङ ‘दीपक मनाङे’ले धोका दिएका बताएका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको मनाङेले अप्ठेरोमा धो ...
घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा ६ सयले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको म ...

.gif)