ब्रेकिङ न्युज

अब मोबाइलमै ‘वैदेशिक रोजगार’

काठमाडौं - वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजग ...

थप १ हजार ८७५ जनामा कोरोना पुष्टि, २ हजार १६४ जना संक्रमण मुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १८७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ...

महन्थ पक्षका ५ सांसद उपेन्द्र पक्षमा

काठमाडौं - फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका सांसदहरु उपेन्द्र पक्षमा जान थालेका छन् । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा उपेन्द्र पक्ष सहभागी हुने ...

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो  अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका  हुन् । एमालेका दोस्रो तहका नेत ...

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, के-के छन् एजेण्डा ?

काठमाडौं - नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार विधान अधिवेशन र ४ गते बस्न लागेको ...

प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेतासमेत रहेका देउवाले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक डाकेका हुन् । दे ...