ब्रेकिङ न्युज

सङ्घीय संसद् अधिवेशन भोलीदेखि शुरु हुँदै

काठमाडौं - सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदकाे अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।सभामुख अग्निप्रसाद सापकोटाले& ...

१५ गतेभित्र चीनबाट ३२ लाख खोप ल्याउने, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

काठमाडाैं - सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो ।मन्त्रालयका ...

काठमाडौंमा १ लाख ४८ हजार ३३४ जनाले लगाए भेरोसेलको पहिलो मात्रा

काठमाडौं - सरकारले पछिल्लोपटक सञ्चालन गरेको कोरोनाविरुद्भको खोप अभियानअन्तर्गत काठमाडौं जिल्लामा एक लाख ४८ हजार ३३४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । गत असार २९ देखि साउन १ सम्म उक्त संख्यामा भेरोसेलको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्य ...

केन्द्रीय सदस्य घिमिरेमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

काठमाडौं - नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले ...

प्रदेश २ का दुई मन्त्रीद्वारा राजीनामा

काठमाडौं, जनकपुरधाम - प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले सत्ता समीकरण मिलाउन राजीनामा दिएका हुन् ।आन्तरिक सत्ता समीकरण मिलाउन र नेकपा माओव ...

सिंहदरवारमा जुटे ओली र नेपाल पक्षका नेताहरु अनौपचारिक छलफलमा

काठमाडौं - पार्टीमा चर्किँदै गएको आन्तरिक विवाद समाधान गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरु छलफलमा जुटेका छन् । पार्टी एकताका लागि गठित कार्यदलले गत असार २७ गते गरेको १० बुँदे सहमतिका कार्यान्वयनबारे हाल दु ...