थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण खबर एक्सप्रेस २०७८-०४-१२ ०४:३६ मा प्रकाशित Total Shares: 253 काठमाडौं - नेपालमा थप ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ५१८ जनामा कोरोना परीक्षण गर्दा ३८९९ जनामा संक्रमण पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस