लुम्बिनी प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता
खबर एक्सप्रेस
२०७८-०४-१६ ०२:३२ मा प्रकाशित
Total Shares: 277
काठमाडौं, रुपन्देही - लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस