ब्रेकिङ न्युज

सरकारले भारतलाई पठायो दुईवटा विरोधपत्र

काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन बुधबारबाट सुरु हुँदैछ । मंगलबार प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा संसदको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाउनेदेखि गृहमन्त्री बालकृष्ण ख ...

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् । दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थि ...

नेप्सेको सुधार टिकेन, ४४ अंकको गिरावट

काठमाडौं - साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार क ...

प्रचण्डले भने: एमसीसी पास हुँदैन

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिक ...

थप १ हजार ६७७ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १६७७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२३ र एन्टिजेन विधिबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज ...

एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली

काठमाडौं,पोखरा - एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लाग ...