ब्रेकिङ न्युज

पैसाको प्रलोभन देखाएर ९ वर्षीया बालिकाको बलात्कार

काठमाडौं, कपिलवस्तु - पैसाको प्रलोभन देखाएर बालिका बलात्कृतको अभियोगमा कपिलवस्तुमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश घर भई हाल शिवराज नगरपालिका ५ डिहवा बस्ने अन्दाजी ४० वर्षीय नवीन हुसेन अन्सारी रहेका छन् । वडा प्रह ...

बिपीको मार्गबाटै मुलुकलाई समृद्ध बनाउन सकिन्छ : सहमहामन्त्री डा महत

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपी कोइरालाले निर्धारण गरेको मार्ग अवलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पु¥याउन सबै लाग्नुपर्ने बताएका छन् ।कांग्रेसका संस्थापक, विसं २००७ का ज ...

फतिमालाई ओलीको जवाफः 'एमसीसीबारे तत्काल धारणा बनाउँदैनौं'

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे तत्काल धारणा नबनाउने बताएका छन् । बिहीबार ओली निवास बालकोटमा एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको भेटमा ओलीले सो जवाफ दिएका हुन् ।एमालेको विदेश वि ...

विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर आसन्न १४औं महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अव ...

ओलीलाई भेट्न एमसिसीकी उपाध्यक्ष बालकोटमा

काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट क ...

एमसीसी उपाध्यक्ष सुमारको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग

काठमाडौं - नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएकी छन् । उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटको लागि आज दिउँसो १ बजे समय लिएको बताइएको छ ।उपाध्यक्ष स ...