ब्रेकिङ न्युज

नेपालमा आज थप १ हजार ६४० जनामा कोरोना पुष्टि, २१६१ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ७६७ र एन्टिजेन विधिबाट ३ हजार ६८८ जनामा परिक्षण गर्दा  १ हजार ६४० जनामा क ...

सेयर बजार कारोबार रकममा निरन्तर गिरावट , ६० अंकले घट्यो

 काठमाडौं - बुधबार सेयर बजार ६० अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २८७६ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम झनै घटेको छ । केही दिनयता कारोबार रकममा निरन्तर गिरावट आइरहेको छ । हिजो ७ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा यस द ...

प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी, १५ मिनेटका लागि स्थगित

काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । एमाले सांसदह ...

सभामुखलाई एमालेको प्रश्न: हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?

काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश् ...

वाग्मतीमा मन्त्रिमण्डल बिस्तार, काे-कुन मन्त्री बने ?

काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गरेकी हुन् । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले मन्त्री बनेका ...

चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाइने

काठमाडौं - यातायात व्यवस्था विभागले चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुलाउने भएको छ । यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन् । ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो । फारम भरेक ...