थप ७६४ जनामा कोरोना पुष्टि, १० को मृत्यु
खबर एक्सप्रेस
२०७८-०६-२२ ०४:४८ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१५ र एन्टिजेन विधिबाट ४९ जनामा संक्रमण देखिएको हो ।
यस्तै, आज थप १०३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस