थप १३९ जनामा कोरोना पुष्टि, १ को मृत्यु खबर एक्सप्रेस २०७८-०७-२० ०४:५७ मा प्रकाशित Total Shares: 205 काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ३२ जनामा गरिएको परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ३९६ जना निको भएर फर्किएका छन् ।
फेसबुक पेज Like गर्नुहोस