ब्रेकिङ न्युज
नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । सोबारे जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको देउवाको सचिवालयले जनाएको छ ।दि ...
मौसम: दुई दिन दिउँसो भन्दा राति धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं - देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताए ।राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्ण ...
गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु
काठमाडौं - गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडानम्बर -८ खानिगाउँ थुम्का लाइन बस्ने तिलक परियारकाे छाेरीहरु २१ वर्षकी भावना परियार, १४ वर्षकी ...
नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय
काठमाडौं - सत्तारुढ गठबन्धनको सरकारमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको छ । मंगलबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउनेमा सहमति जुटेको हाे ...
अमेरिका पठाउने प्रलोभनमा रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा
काठमाडौं - केही गिरोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ ।अनुसन्धानका क्रममा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिलोम ...
विश्वकै उत्कृष्ट १० मा पर्यो चाँगुनारायण नगरपालिका
काठमाडौं,भक्तपुर - संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्त ...

.gif)