ब्रेकिङ न्युज

पछिल्लो २४ घण्टामा नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २६० र एन्टिजेन विधिबाट ३५ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितक ...

संविधान च्यात्ने निरङ्कुशविरुद्ध पत्रकारले खबरदारी गर्नुपर्दछ : अर्थमन्त्री शर्मा

काठमाडौं,कास्की - अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई पत्रकारले खबरदारी गर्नुपर्ने बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले जनअधिकार कुण्ठित गर्ने र संविधान च् ...

एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन् : खनाल

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)का धेरै नेताकार्यकर्ता आफ्नो पार्टीका प्रवेश गर्ने दावी गरेका छन् ।शनिबारबाट ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले १० बुँदे सहमतिमा ...

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई रु १६ लाख क्षतिपूर्ति

काठमाडौं,तनहुँ - करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परि ...

गुठीसम्बन्धी कानुन बनाउँदा सम्बन्धित सरोकारवालासँग छलफल गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्ने बताएकी छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धीत सरोका ...

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ...