ब्रेकिङ न्युज
८ लाखले जिते कोरोना,पछिल्लो २४ घण्टामा ३८५ जनामा संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ९२१ र एन्टिजेन विधिबाट २ हजार ७७६ जनामा परिक्षण गर्दा ३८५ जनामा कोरोना संक्रमण दे ...
एमाले सचिवमा उठ्ने महेश बस्नेतको घोषणा
काठमाडाैं - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।पार्टी र देश ...
प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र
काठमाडौं - नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै बार एसोसिएसनले सोमबार सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालय ...
साइबर सर्कलको घोषणा गर्दै एमाले अध्यक्ष ओली
काठमाडाैं - नेकपा एमालेले साइबर सर्कल बनाउने भएको छ । बुधवार राष्ट्रिय सभागृह भृकुटीमण्डपमा यसको घोषणा सभा हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् । घोषणासभामा एमाले सचिव प्रदीपकुमार ज्ञवाली, राष्ट्रिय युवा संघ नेपाल ...
साझासँग एकता गर्नु गल्ती भयाे, माफी माग्छु : मिलन पाण्डे
काठमाडौं - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकीकरण गरेर गल्ती भएको बताएका छन् । पार्टी एकीकरणको समयमा बाहिरै बसेकाहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यो समयमा साझासँग एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।पाण्डेले सामाजिक ...
बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ : राष्ट्रपति
काठमाडौं, जनकपुरधाम - राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर ...

.gif)