ब्रेकिङ न्युज
विपक्षी गठबन्धनलाई साथ दिन खनाल-नेपाल पक्षका सांसद सिंहदरबारमा
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद सिंहदरबारमा भेला भएका छन्।विपक्षी दलहरुको गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय ज ...
डा. केसीको अभियानका मिडिया संयोजकलाई दुर्गा प्रसाईंको धम्की
काठमाडौं - डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारको अभियानका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंंले आक्रमण गर्ने धम्की दिएका छन्। प्रसाईंले फोन गरेर आक्रमण गर्ने धम्की दिएको डा. केसीका सह ...
दिनहुँ बढ्दै सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...
वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन
काठमाडौं - वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ। ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए। २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको छ। आइतबार नयाँबानेश ...
नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दै, माधव पक्षलाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक सोमबार अपरान्ह बालुवाटारमा बस्ने तय भएको छ । यसअघि शनिबार बसेको बैठकले पार्टीमा असन्तुष्ट रहेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माध ...
सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
काठमाडौं,जलेश्वर - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सह ...