ब्रेकिङ न्युज
देशभर चिसो बढ्ने क्रममा, यस्ताे छ आगामी ३ दिनको मौसम पूर्वानुमान
काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन् । हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जानकारी दिएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मं ...
तोलामा १६ सयले घट्यो सुनको भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएकोमा मंगलबार तोलामा १ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, ...
आगामी निर्वाचनमा चितवनबाटै उठ्छु : प्रचण्ड
काठमाडौं,चितवन - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्म ...
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु
काठमाडौं,सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ ...
खान र बस्न एक करोड ६० लाख खर्च हुने, होटल व्यवसायीले अग्रिम लिए ८० लाख
काठमाडौं,चितवन - सौराहामा अझै पनि विदेशी पर्यटकहरू नआउँदा निराश बनेका यहाँ होटल व्यवसायी यतिबेला पनि उत्साहित छन् । कोरोना संक्रमणको जोखिम कम भएर अवस्था सामान्य भइसक्दा सौराहामा आशा गरे जति अझै विदेशी पर्यटक आइपुगेका छैनन् ।सौराहा सुरक्षित छ भन्ने सन ...
प्रधानन्यायाधीशको अधिकार कटौती गरेको नियमावली राजपत्रमा प्रकाशित
काठमाडौं - सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ । यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधि ...

.gif)