ब्रेकिङ न्युज

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने

 काठमाडौं - नेकपा (एमाले)को शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए ...

प्रधानन्यायाधीश जबराले तोके २२६ मुद्दाको पेशी

काठमाडौं - प्रधानन्यायाधीशले चोलेन्द्र शमशेर जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश जबराले दुई एकलसहित आठ संयुक्त इजलास तोकेका हुन् । १० इजलासमा २२६ मु्द्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।सबै इजलासमा बन्दीप्रत्यक्षीकरणसहित ...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।त्यसैगरी, तेज ...

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रचण्ड

काठमाडौं, धनगढी - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीनै तहको नि ...

काेराेनाबाट मार्चसम्म युरोप र एशियामा थप ७ लाखको मृत्यु हुने डब्लूएचओको चेतावनी

काठमाडौं - कोभिड १९ बाट युरोप र एसियामा मार्चसम्म थप सात लाख मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । सन् २०२२ को २२ मार्चसम्म ४९ देशका अस्पतालका आइसीयू बेड कोभिडका विरामीले भरिने डब्लूएचओले चेतावनी दिएको छ ।कोभिडका क ...

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै पापडले बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गर्ने भएको छ । पापडले बिहीबार दिउँसो २ बजे सर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास ...