ब्रेकिङ न्युज

बारले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने

काठमाडौं - नेपाल बार एसोसिएसनले ८ मंसिर बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको ...

जबरालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसद्लाई ज्ञापनपत्र बुझाउने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर ...

प्रधानन्यायाधीश जबराले ताेके १२ इजलासमा ४५४ मुद्दाको पेशी

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज ११ संयुक्त र  एकल इजलासमा ४५४ मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । प्रधानन्या ...

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन जारी, सर्वाेच्चबाट हटाइयो दंगा प्रहरी

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको ...

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी ...

राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

काठमाडौं - झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एम ...