प्रधानन्यायाधीशको अधिकार कटौती गरेको नियमावली राजपत्रमा प्रकाशित
खबर एक्सप्रेस
२०७८-०८-०६ ०५:५५ मा प्रकाशित
Total Shares: 612
काठमाडौं - सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ ।
यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गरेको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस