ब्रेकिङ न्युज

आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

काठमाडौं - चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली आज पदबहाली गर्दैछन् ।एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओली शुक्रबार दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय का ...

एकै विद्यालयका २८ शिक्षक-विद्यार्थीमा काेराेना संक्रमण, विद्यालय बन्द

काठमाडौं, बागलुङ - बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काेराेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप् ...

राप्रपामा मनाेनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।  मतदाताकाे विवाद टुंग्याएकाे राप्रपाले शुक्रबार मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर ब ...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।  ...

आज थप ३१५ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५११ र एन्टिजेन विधिबाट १ हजार ८९२ जनामा परिक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमण दे ...

हेलिकप्टरबाट हुम्लाको लिमीमा पुर्‍याइयो २१५ क्विन्टल खाद्यान्न

काठमाडौं, सुर्खेत - खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २ खाद्यान्न पुर्‍याइएको हो । लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि  वडा अध् ...