ब्रेकिङ न्युज

प्रधानन्यायाधीश राणाले आफ्ना लागि तोकेनन् इजलास

काठमाडौं - कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले ...

आज पनि सुनको भाउ बढ्यो

काठमाडौं -  नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ३०० सयले बढेको हो।आइतबार सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढेको थियो। महासंघका अनुस ...

सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीशहरु बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ६ संयुक्त इजलास र १ एकल गरी ७ वटा इजलासमा पेशी तोके पनि इजलास सुरु हुन सकेको छैन। अहिले १४ जना न्यायाधीश इजलासम ...

अमेरिकाले दिएको फाइजरको १ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं - अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो । यो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई ल ...

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लि ...

तोकिएको समयमै पार्टीको महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं, धनुषा - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनक ...