ब्रेकिङ न्युज
कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ ज ...
कात्तिक ७ गतेसम्म क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन
काठमाडौं - संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्तिक ७ गतेभित्र विज्ञापन बोर् ...
११६ वर्षपछि बल्ल आइसियु !
काठमाडौं - नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा आएको छ। जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ। वीर अस्पतालला ...
निलम्बित सांसद आलमको मुद्दामा फाइल मगाउन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजला ...
१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन
काठमाडौं - हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ।७२ वर्षिय शेर्पाको सोमबार बिहान निजि निवास जोरपाटीमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थिए । १० पटक विना अक्सिजन स ...
सात महिनापछि खुल्यो आन्तरिक उडान, दैनिक ४३ वटा उडानलाई अनुमति
काठमाडौं - कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि झण्डै ७ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई अनुमति ...