काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । 

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले मंसिर २८ गते दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।