ब्रेकिङ न्युज

राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प छैन : ओली

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको ...

पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड

काठमाडौं - शुक्रबार बिहान राजधानीको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ ।  प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाउने गरिन्छ । ।त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण् ...

एमाले अध्यक्ष ओलीले दोस्रोपटक सम्हाले पदभार

काठमाडौं - चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् ।  शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् । भीम रावललाई प ...

माओवादी केन्द्रद्वारा विधान परिमार्जन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं - राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ ।शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको सो पार्टीका प्रवक्ता कृष्णबहा ...

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।अस्पतालका प्रवक्ता डा.प्रबिन नेपालले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ निमोनियाका ...

कक्षा १२ को नतिजा सार्बजनिक, यसरी हेर्नुस्

काठमाडौं - कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको हो ...