खबर एक्सप्रेस२०७८-०८-२४ ०६:३७ मा प्रकाशित Total Shares: 229
काठमाडौं - नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४८७ जनामा गरिएको परीक्षणमा २५९ मा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ११५५२ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस