ब्रेकिङ न्युज
प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार, आज सर्वोच्च प्रवेशमै रोक लगाइने
काठमाडौं - नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने रणनीति लिएको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो। हस्तक्षेपसँगै बारले प्रधानन्यायाधीश जबराको राजीनामा ...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा
काठमाडौं - सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ ।नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्न लागेकाे हाे । आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका ...
राष्ट्रपति भण्डारीसमक्ष तीन प्रदेश प्रमुखले लिए शपथ
काठमाडौं - नवनियुक्त तीन प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश -१ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प ...
साढे १२ हजार जनामा परीक्षण गर्दा ३१७ जनामा देखियाे कोरोना संक्रमण, थप ६ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ६०९ र एन्टिजेन विधिबाट ३ हजार ४४ जनामा परिक्षण गर्दा ३१७ जनामा कोरोना संक्रमण देख ...
बाग्मतीमा आज जम्कट्टेल मात्र मन्त्री बन्ने, लामाकाे नियुक्ति राेकियाे
काठमाडौं, मकवानपुर - बाग्मती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भ ...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लवले गरे आन्दोलनकाे घाेषणा, ३० गते नेपाल बन्द गर्ने
काठमाडौं - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।बिहीबार विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।पार्टी महासचिव विप्लवले ...

.gif)