ब्रेकिङ न्युज
प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्यांक विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्यांक संकलन गरिएको हो ।केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीरा ...
सर्वाेच्चमा प्रहरी र वकिलबीच झडपः बारका महासचिवसहित पाँच जना घाइते
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । उ ...
बाग्मतीमा आज दुई मन्त्री थपिँदै, जम्कट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री
काठमाडौं ,हेटाैँडा - बाग्मती प्रदेश सरकार बिहीबार विस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन ...
जनगणनाकाे मूल गणना आजदेखि, राष्ट्रपतिबाट तथ्यांक संकलन गरेर सुरुवात गरिँदै
काठमाडाैं - नेपालमा १२औँ राष्ट्रिय जनगणनाकाे मूल गणना आज (बिहीबार)बाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित ...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियाे छठ
काठमाडौं - चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ ...
एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह
काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनालाई लिएर नेपाली जनमत ...

.gif)