ब्रेकिङ न्युज
प्रतिनिधिसभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित
काठमाडौं - प्रतिनिधिसभाको बैठकले संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको बैठकले टुहुरे र शेरचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । ...
नेपालमा आज पनि कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, २१ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट८ हजार ५४९ र एन्टिजेन विधिबाट २ हजार ३६७ जनामा परिक्षण गर्दा १ हजार १४६ जनामा को ...
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जन ...
एमाले सांसदको नाराबाजीबीच सभामुखले अघि बढाए संसद, आर्थिक अध्यादेश पेश
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी अध्यादेश संसद बैठकमा पेस गरेका छन्। शुक्रबारको पहिलो बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेपछि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ...
एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक सुरु&nb ...
कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित
काठमाडौं - कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । ...

.gif)