ब्रेकिङ न्युज
थप २९९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८६३ र एन्टिजेन विधिबाट ३ हजार २८८ जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक् ...
कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारदेखि सुरु हुँदै
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ ।कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन स ...
अदालतको समस्या समाधान गर्न साझा धारण बनाएर प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल
काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या दलहरूबीचमा साझा धारणा बनाएर प्रधानमन्त्रीले समाधनकाे पहल गर्नुपर्ने बताएका छन् । बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदे ...
नेपाल बारकाे आकस्मिक बैठक बस्दै
काठमाडौं - नेपाल बार एसोसिएसनले आफूहरूको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आकस्मिक बैठक बोलाएको छ। बारका पदाधिकारी, सल्लाहकार र उपत्यकामा रहेका बार इकाइका प्रतिनिधिलाई बैठकमा बोलाइएको छ । बैठक केहीबेरपछि नेपाल बार एसोसिएसनको भवन रामशाह पथमा बस ...
अव खोप लगाउन पालो कुर्नुपर्दैन : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री ड ...
सर्वोच्चको गेटमा प्रदर्शनकारीभन्दा प्रहरी बढी, वकिलसँग घम्साघम्सी
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ अदालत प्रवेश गरेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । जबरालाई रोक्न वैकल्पिक गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीलाई रोक्ने क्रममा प्रहरीसँग वकि ...

.gif)