ब्रेकिङ न्युज
कांग्रेस प्रदेश २ नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं - नेपाली कांग्रेस प्रदेश -२ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान आज बिहानदेखि सु ...
माओवादीबाट विजयी गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने
काठमाडौं - गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् । जसका लागि अध्यक्ष ओलीसहित ...
कांग्रेसको १४औं महाधिवेशन कांग्रेस प्रदेश २ को निर्वाचन बिहिबार मात्र हुने
काठमाडौं - नेपाली कांग्रेस प्रदेश -२ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर देउवा पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने ...
कांग्रेस प्रदेश २ अधिवेशनः मतदान गर्ने विषयमै विवाद, कार्यकर्ताबीच मुक्का हानाहान
काठमाडौं,जनकपुरधाम - कांग्रेस प्रदेश -२ अधिवेशनमा निर्वाचनको विषयमा विवाद हुँदा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । निर्वाचन कार्यतालिकाअनुसार बुधबार मतदान गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । सभापतिका दुई प्रत्यासी कृष्ण यादव र रामसरोज ...
पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २३५ र एन्टिजेन विधिबाट ४ हजार ४३ जनामा परिक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण देख ...
क्यानका ६ बोर्ड सदस्यले भने:‘नियोजित ढंगले खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर’
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले ४ खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामील ...

.gif)