ब्रेकिङ न्युज
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
काठमाडौं, पर्वत - पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गरेका हुन् । सो अवसरमा ...
आज देशभर एकसाथ वडा अधिवेशन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने
काठमाडौं - सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ ।माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।माओवादीको ...
प्रधानन्यायाधीश जबराद्वारा नेपाल बारलाई वार्ताको आह्वान
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताको आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार (आज) पत्र पठाएर बारका अध्यक्ष श्रेष्ठलाई वार्ताको आह्वान गरेका हुन् । बारका एक पदाधिकारीक ...
सरकारले तोक्यो माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन मिति
काठमाडौं - सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मे ...
थपिए २९६ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७७७ र एन्टिजेन विधिबाट १ हजार १९५ जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण देखिएको ...
मुलुकभर चिसो बढ्यो : सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौं - मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदै गर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर् ...

.gif)