काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज पेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक दस्तावेज संक्षेपमा पेश गरेका हुन् ।