ब्रेकिङ न्युज
रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु
काठमाडौं, रोल्पा - बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब ...
आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै
काठमाडौं - आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ।चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको ...
कांग्रेस प्रदेश सभा अधिवेशन आजबाट, सभापतिका लागि पाँच हजार शुल्क
काठमाडौं - आजदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो । आजवाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्र ...
प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।'हामीले ला ...
काठमाडौ-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने
काठमाडौं - कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार ...
गोलाप्रथा लागू भए पनि फुलकोर्ट नबसी मुद्दा सुनुवाइ नहुने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशको बैठकले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालत नियमावली र मुद्दा सुनुवाइसम्बन्धी कार्यविधि संशोधन गरेको छ । १८ जना न्यायाधीशहरूको बैठकले नियमावली र निर्देशिका संशोधन गर ...

.gif)