ब्रेकिङ न्युज
बादलको दाबी : ‘माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन्’
काठमाडौं - नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्ष ...
सञ्चयकर्ताहरुको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ : अर्थमन्त्री
काठमाडौं - कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘सञ्चयकर ...
‘माधव नेपालले लिएको बाटो सही छैन, फर्किनुस्’ : अष्टलक्ष्मी शाक्य
काठमाडौं - नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् ।काठमाडौं जिल्ला कमिटीद्वारा बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित जिल्लास् ...
संखुवासभा सामूहिक हत्याकाण्ड: मृतक बुहारीको मोबाइल भेटियाे, अभियुक्तका भाइ पनि छानबिनको दायरामा
काठमाडाैं, संखुवासभा - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न देखिएका लोकबहादुर कार्की भाइ नरेश कार्की अनुसन्धानमा तानिएका छन् । हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल सेट हराएको थियो । अनुसन्धानका क्रममा घटन ...
घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेज ...
संविधान दिवसमा लोसपाले कालो दिनको रुपमा मनाउने, जसपा अलमलमा
काठमाडौं, जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको ...

.gif)