ब्रेकिङ न्युज
विद्युतीय प्रणाली सुधारका लागि एडीबीको ६० मिलियन ऋण
काठमाडौं - विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो ...
गृह मन्त्रालयलाई सर्वोच्चको आदेश:‘टिप्पणी गरेकै आधारमा कसैलाई कारबाही नगर्नू’
काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ । न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा विदेशी मित्ररा ...
ओलीको मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एव पूर्व-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र ति ...
नेपालमा आज कोरोना संक्रमण हुनेभन्दा दोब्बर बढी निको भए, थप ८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ७८६ र एन्टिजेन विधिबाट ३ हजार ३१ जनामा परिक्षण गर्दा १ हजार ९५ जनामा कोरोनाभाइ ...
देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् ख ...
नेप्सेमा ११४ अंकको गिरावट
काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११४ दशमलव ०२ अंकले घटेर २ हजार ६ सय ९८ दशमलव २४ अंकमा झरेको हो । सोमबार दिनभरको कारोबारमा ८ अर्ब ४९ करोड ...

.gif)