खबर एक्सप्रेस२०७८-०९-२३ ०१:२७ मा प्रकाशित Total Shares: 233
काठमाडौं - नेपालमा थप २४ जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको हो ।
फेसबुक पेज Like गर्नुहोस