काठमाडौं - प्रदेश २ को नाम मधेश कायम भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई बहुमतले पारित गरेको हो । मधेशको पक्षमा ८० खसेको छ ।
प्रदेश २ को नाम मधेश
खबर एक्सप्रेस
माघ ३, २०७८
३५५


.gif)

