ब्रेकिङ न्युज

रस र भावना नभएको प्रधानमन्त्रीका गुनगुन : कोमल वली

काठमाडौं - नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प् ...

पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा सर्वोच्चले दियो शोक विदा

काठमाडौं - सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो ।  ‘शर्माको असामयिक नि ...

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

काठमाडौं - कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ ...

मन्त्री यादवलाई बर्खास्त गर्न विश्वप्रकाश शर्माको माग

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारक ...

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरूको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको हो ।बैठकमा पार्टी कमिटीलाई पूर्णता दिने विषय, आसन्न राष्ट्रियस ...

सर्वदलीय बैठक अनिश्चित

काठमाडौं - सर्वदलीय बैठक अनिश्चित बनेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा आज बिहान ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक हालसम्म बस्न नसकेपछि अनिश्चित भएको हो ।शुक्रबार सत्तारूढ उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनब ...