ब्रेकिङ न्युज

देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल त ...

प्रधानमन्त्री देउवा लण्डनमा विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डल ...

ग्यास र पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनतालाई राहत दिनु पर्नेमा मूल्यबृद्धि गरेको आरोप लगाएका छन् । नेता सिंहले चाडपर्वको मुखमा सरकारले पेट्रोल, ग्यास र डिजेलको मूल्य बढाएर गल्ती गरेको बताएका हुन् । ‘चाँडपर्वको समयमा राहत दिनुपर् ...

काँचो धागोले बाँधेको गठबन्धन होइन, मजबुत छ : माधव नेपाल

काठमाडौं, विराटनगर - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा ...

न्यायालयको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्छ : प्रकाशमान सिंह

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको गतिरोध अन्त्यका लागि नेताहरूले चाँडो समाधान दिनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस सुनसरी-काठमाडाैं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभका ...

प्रतिसिलिण्डर ५० रुपैयाँले बढ्यो एलपी ग्यासको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटि्टतेल र हवाई इन्धनको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ...