ब्रेकिङ न्युज
गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने
काठमाडौं - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।राष्ट् ...
नेपालमा थप १४३ जनामा कोरोना संक्रमण,९ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १ हजार ९८० र एन्टिजेन विधिबाट ३५३ जनामा परिक्षण गर्दा १४३ जनामा कोरोना संक्रमण देख ...
सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, तीन जनाकाे पहिचान
काठमाडौं, दाङ - सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । बस सडकभ ...
सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु
काठमाडौं - सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै रा १ ख २५५२ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट २ सय मिटर तल खसेको छ।सल्यानका प्रहरी प् ...
नारायणकाजीकाे प्रस्ताव: राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाऔँ
काठमाडौं - नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव गरेका छन् । सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने संस्कारको विरोध गर्दै उनले राज ...
मिथिलामा सुरु भयो छठपर्वको रौनक
काठमाडौं, महोत्तरी - मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् ।सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुन्छ । बर्ताल ...

.gif)