ब्रेकिङ न्युज
सरकारले तोक्यो माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन मिति
काठमाडौं - सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मे ...
थपिए २९६ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ७७७ र एन्टिजेन विधिबाट १ हजार १९५ जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक्रमण देखिएको ...
मुलुकभर चिसो बढ्यो : सतर्कता अपनाउन मौसमविद्को आग्रह
काठमाडौं - मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदै गर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर् ...
प्रदेश २ मा एकीकृत समाजवादीबाट दुईजना मन्त्री बन्दै
काठमाडौं - नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुन सहमत भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश मामिला मन्त्रालय पाउने भएपछि नेकपा एस सरकारमा जाने भएको हो।यसअघिदेखि नै सरकारमा जाने भने पनि मन्त्रालय भागबण्ड ...
'इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता गरेनन्'
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ । तोकिएको समय कात्तिक मसान्तसम्म कुनै पनि सेवा प्रदायक कम्पनी पोलभाडा सम्झौताका लागि नआएको प्राधिकरणले जनाएको छ ।लामो समयको ...
आन्तरिक निर्वाचनले कसैमा तिक्तता र रिक्तता हुनुहुन्न : डा. महत
काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’ का प्रदेश सभा क्षेत्रीय अधिवेशनल ...

.gif)