ब्रेकिङ न्युज

आफ्ना मन्त्रीले भ्रष्टाचार गरे कारबाही गर्छौँ : अध्यक्ष नेपाल

काठमाडौं,भक्तपुर - नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागि भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्र ...

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर

काठमाडौं - नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (प ...

कांग्रेस महाधिवेशनः मतगणनास्थलमा झडप हुँदा ५ जना घाइते

काठमाडौं,बुटवल - नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ । मतगणना स्थलमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको हाे ।&nb ...

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

काठमाडौं, पर्वत - पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता प्लान्टको शुक्रबार सांसद पदम गिरीले उद्घाटन गरेका हुन् । सो अवसरमा ...

आज देशभर एकसाथ वडा अधिवेशन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं - सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ ।माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन गर्नेछन् ।माओवादीको ...

प्रधानन्यायाधीश जबराद्वारा नेपाल बारलाई वार्ताको आह्वान

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताको आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार (आज) पत्र पठाएर बारका अध्यक्ष श्रेष्ठलाई वार्ताको आह्वान गरेका हुन् । बारका एक पदाधिकारीक ...