ब्रेकिङ न्युज

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली

काठमाडौं,चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् । उनले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह ग ...

कोरोना संक्रमण: दैनिक संक्रमितभन्दा निको हुने बढी

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको २७० संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७८२९ र एन्टिजेन विधिबाट २६१७ जनामा परिक्षण गर्दा २७० जनामा कोरोना संक्रमण देखिएको हो ।&n ...

ओलीले भने: 'प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन्'

काठमाडौं,चितवन - एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् । १०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानम ...

देश र जनताको हितका लागि दलहरूबीच निरन्तर संवादको आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं,चितवन - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि निरन्तर संवादको आवश्यक रहेको बताएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद ...

रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा दशौँ महाधिवेशन उद्घाटन

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गरेर एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसि ...

प्रधानमन्त्री देउवा चितवनमा

काठमाडौं,चितवन - प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुगेका हुन् । प्रम ...