ब्रेकिङ न्युज

एमाले महाधिवेशनको असर : मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध

काठमाडौं,नवलपरासी - एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् । एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँद ...

एमाले महाधिवेशन-२१७५ प्रतिनिधि सहभागी, देउवालगायत विदेशी पाहुनाले सम्बोधन गर्ने

काठमाडौं,चितवन - नेकपा (एमाले)को १०औँ महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको छ । महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी आज रातिसम्म सबै काम पूरा हुने जानकारी दिए ।महाधि ...

थप ३०८ जनामा कोरोना पुष्टि, ३ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप जनामा कोरोना भाइरसको ३०८ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७१०४ र एन्टिजेन विधिबाट १८०५ जनामा परिक्षण गर्दा ३०८ जनामा कोरोना संक्रमण देखिएको हो ।&n ...

महाधिवेशन उद्घाटनका दिन सार्वजनिक यातायात बन्द गर्नु हुँदैन : योगेश भट्टराई

काठमाडौं - नेकपा एमालेले पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रमका दिन सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताएको छ । कार्यक्रममा सर्वजनिक सवारीको आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल गरेन, एमालेका प्रचार विभाग प्रमुख योगेश भट्ट ...

१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वाेच्च अदालतको निर्णय

काठमाडौं - सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित ...

एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

काठमाडाैं,चितवन - एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन् । भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्म ...