ब्रेकिङ न्युज

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३० घाइते

काठमाडौं, जाजरकोट - जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस  जाजरकोटको बराहचौर नजिक  राती दुई बजे दुर्घटना भएको हो । दु ...

विपक्षीसँग प्रतिस्पर्धा गरौं,पार्टीभित्र एकता गरौं : ओली

काठमाडौं,चितवन - नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने- ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’ उनले पार्टीलाई एकतापूर्ण ढंगले ...

मुख्यमन्त्री राईले भने: 'म रचना रिमाललाई वान साइड लभ गर्छु'

काठमाडौं,झापा - प्रदेश -१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई 'वान साइड लभ' गरेको बताउँदै आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् ।झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा  इन्ट्रा नेशनल वेल्फेर ...

सरकारले सबै नागरिकलाई पुग्ने खोपको व्यवस्था गरिसक्याे : स्वास्थ्यमन्त्री

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड नियन्त्रणका लागि सरकारले अहिले देशका सबै नागरिकलाई पुग्ने खोपको जोहो गरिसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुनापति गाउँपालिकाले शुक्रबार साँझ रामेछापमा आयोज ...

नेपालमा हिन्दु राज्य र राजतन्त्र ल्याउन गुप्त रुपमा अभियान चलिरहेको छ : भारतीय नेता सिंह

काठमाडौं,चितवन - भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त रूपले अभियान चलिरहको बताएका छन् । एमालेको १०औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सावधान रहन सबैलाई आग्रह गरेका छन् । यस ...

थप २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९०७ र एन्टिजेन विधिबाट १ हजार ७२५ जनामा परिक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण दे ...