रिमोट थिचेर झण्डोत्तलन गर्दै ओलीद्वारा दशौँ महाधिवेशन उद्घाटन
खबर एक्सप्रेस२०७८-०८-१० ०२:३३ मा प्रकाशित Total Shares: 793
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनको उद्घाटन गरेका छन् । उनले रिमोटमार्फत झण्डोत्तलोन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन् ।
झन्डोलोत्तन गरेर महाधिवेशन उद्घाटन गरेर एमाले अध्यक्ष ओलीले नारायणी किनारमा बनाइएको एकसिङे गैंडाको मस्कटको पनि अवलोकन गरेका थिए।
फेसबुक पेज Like गर्नुहोस