काठमाडौं - नेपालमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६४६९ जनामा गरिएको परीक्षणमा २५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
नेपालमा थप २५५ जनामा कोरोना संक्रमण
खबर एक्सप्रेस
मंसिर १४, २०७८
५५०


.gif)

