ब्रेकिङ न्युज
आज थप २४६ जनामा कोरोना संक्रमण,ज्यान गुमाउनेको संख्या कम हुँदै
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४०० र एन्टिजेन विधिबाट १ हजार ४३६ जनामा परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण देखिएको ...
एमालेले फेरि संसद् चल्न नदिने अध्यक्ष ओलीको संकेत
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद् चल्न नदिने संकेत गरेका छन् । (आज) शुक्रबार पार्टी कार्यालयमा पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद् चल्न नदिने बताएका छन् ।अध्यक्ष ओलीले एमालेले न ...
जोमसोम र बेनीमा वर्षा, माथिल्लो भागमा हिमपात
काठमाडौं, गलेश्वर - गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म् ...
कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई ५० हजार दिइने
काठमाडौं ,नवलपुर - कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी (बर्दघाट–सुस्तापूर ...
राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प छैन : ओली
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको ...
पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड
काठमाडौं - शुक्रबार बिहान राजधानीको पशुपतिमा दिवङ्गत पितृको सम्झनामा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी मनाउने गरिन्छ । ।त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण् ...

.gif)