ब्रेकिङ न्युज

०४६ सालपछि सत्ता र शक्तिको लालचमा परेर कांग्रेस बिग्रियो : सिंह

काठमाडौं - नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासायी बनेको बताएका छन् । नेताहरुले नै धर्म छाडेकाले अहिले समस्या आएको पनि सिंहको भनाइ छ । ‘राजनीति भनेको सेवाको क्षेत्र ह ...

एमाले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकाे बैठक सौराहमै हुने

काठमाडौं, चितवन - नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम स ...

एमालेको महाधिवेशन खर्च ९ करोड पुग्ने

काठमाडौं,चितवन - नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार महाधिवेशनको खर्च ९ करोड रूपैयाँ पुग्ने भएको हो । यसअघि साढे ७ करोड लाग् ...

एमाले महाधिवेशनः मतदान सकियाे, अबकाे चार घण्टामा नतिजा

काठमाडौं, चितवन - नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टा ...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा मंगलबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन ...

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

काठमाडौं, कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन ...