ब्रेकिङ न्युज

जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

काठमाडौं,धनुषा - मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले बुधबार ब ...

राष्ट्रियसभा निर्वाचन: १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं - बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।१९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एम ...

भ्रष्ट छविका शेखर बराल राष्ट्रिय बीमा कम्पनीको सिइओ बन्ने चलखेलमा

काठमाडौं - बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बराल अहिले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न व्यापक चलखेलमा लागेका छन् ।लुम्बीनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुँदा बीमित  र सर्भेयरसंगको मिलेमतोमा नक्कली काग ...

राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाकाे प्रवेश, गठबन्धनले गर्दा पायो एक सदस्य

काठमाडौं - राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभामा प्रवेश पाएको छ । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा जनमोर्चाका उममेदवार लुम्बिनी प्रदेशबाट निर्वाचित भएका हुन् । सत्ता गठबन्धनमा रहेको जनमोर्चाका तुलप्रसाद बिक निर्वाचित भएसँगै राष्ट्रिय जनमोर ...

बागमतीमा गठबन्धनका उम्मेदवार तिमल्सिना र पौडेल विजयी

काठमाडौं, मकवानपुर -  राष्ट्रिय सभा सदस्य अन्तर्गत  दुई सिटका लागि भएको चुनावमा बागमतीमा गठबन्धन विजयी भएको छ । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।&nb ...

सर्वोच्चको फैसलाः ‘अवकाश हुँदा पाउने सुविधामा पाँच प्रतिशत मात्र कर लाग्ने’

काठमाडौं - सर्वोच्च अदालतले सरकारी कर्मचारीले अवकाश हुँदा पाउने सुविधासहितको रकममा पाँच प्रतिशत मात्र कर लाग्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मङ्सिर २१ गते गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठमा सो विषय उ ...